‘म जजमन’ कथक लकनल मनवशलषण {Lacanian Psychoanalysis of the Story 'Ma Jujuman'}
रजनी Rajani ढकाल Dhakal
Abstract
Open-access reader
रजनी Rajani ढकाल Dhakal
Abstract
Open-access reader
प्रस्तुत लेखमा ‘म जुजुमान’ कथामा लकानेली परिकल्पना पद्धतिको प्रयोग कसरी भएको छ र त्यसले ‘गोठाले’का कथामा कस्तो प्रभाव पारेको छ भन्ने मूल जिज्ञासाको समाधान खोजिएको छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ मनोविश्लेषणात्मक कथा लेख्ने स्रष्टा हुन् र उनका कथालाई मनोविश्लेषणका फ्रायडेली र उत्तर फ्रायडेली सन्दर्भबाट अध्ययन गर्नु उपयुक्त हुन्छ । यस अध्ययनमा उत्तर संरचनावादी मनोविश्लेषक ज्याक लकाँको परिकल्पना–पद्धतिका कोणबाट अध्ययन गरिएको छ । मानिसको मनोजगत् आफ्नै मनको चेतन र अचेतनको द्वन्द्वमा रुमलिनुको मूल कारण समाज र भाषा हो र यसै द्वन्द्वमा मान्छेले अभाव, अस्पष्टता र अपूर्णताको अनुभव गरिरहन्छ भन्ने लकानेली मान्यतालाई आधार बनाई यस अध्ययनमा ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषण गरिएको छ । सम्बद्ध कथाको सूक्ष्म पठन गर्दै मूल पात्र जुजुमानको द्वन्द्वरत मनोदशाको विश्लेषणबाट जुजमान पात्रमा देखिएको द्वैध चरित्र समाजको अवस्थाका कारण निर्मित भएको हो र परिकल्पना पद्धतिको प्रयोगले जुजुमानको चरित्रगत विशिष्टता मार्फत ‘गोठाले’ को यो कथा जीवन्त बन्न पुगेका छ । यस कथाले जुजुमानको मनोदशामार्फत तत्कालीन समाजको सङ्क्रमणकालीन समयलाई चिनाउन सफल भएको छ भन्ने निष्कर्ष यस अध्ययनमा निकालिएको छ । {This article explores the solution to the basic question of how the Lacanian imaginary is usedin the story 'Ma Jujuman' and how it has affected the story of the 'Gothale'. Govinda Bahadur Malla 'Gothale' is the author of psychoanalytic fiction and it is appropriate to study his storyin the context of Freudian and post-Freudian psychoanalysis. This study is analyzed from the perspective of post-structuralism psychoanalyst Jacques Lacan's imaginary. The study analyzes the story of the 'Gothale' from the lens of Lacanian psychoanalysis. This study is based on the Lacanian idea of that human mind is guided by the society and language. Due to this, thereis always conflict between the conscious and the unconscious mind. A meticulous reading of the related story reveals that the dual character seen in the main character, Jujuman's character is formed due to the state of society and the use of imagination that has made Jujuman's characteristic quite unique. The study concludes that this story has succeeded indentifying the transitional period of society through Jujuman's mood.}
A significance statement is not available in the OpenAlex record.
A contribution statement is not available in the OpenAlex record.
Method details are not available in the OpenAlex metadata.
Findings are not separately available in the OpenAlex metadata.
Limitations are not available in the OpenAlex metadata.
Application details are not available in the OpenAlex metadata.
प्रस्तुत लेखमा ‘म जुजुमान’ कथामा लकानेली परिकल्पना पद्धतिको प्रयोग कसरी भएको छ र त्यसले ‘गोठाले’का कथामा कस्तो प्रभाव पारेको छ भन्ने मूल जिज्ञासाको समाधान खोजिएको छ । गोविन्दबहादुर मल्ल ‘गोठाले’ मनोविश्लेषणात्मक कथा लेख्ने स्रष्टा हुन् र उनका कथालाई मनोविश्लेषणका फ्रायडेली र उत्तर फ्रायडेली सन्दर्भबाट अध्ययन गर्नु उपयुक्त हुन्छ । यस अध्ययनमा उत्तर संरचनावादी मनोविश्लेषक ज्याक लकाँको परिकल्पना–पद्धतिका कोणबाट अध्ययन गरिएको छ । मानिसको मनोजगत् आफ्नै मनको चेतन र अचेतनको द्वन्द्वमा रुमलिनुको मूल कारण समाज र भाषा हो र यसै द्वन्द्वमा मान्छेले अभाव, अस्पष्टता र अपूर्णताको अनुभव गरिरहन्छ भन्ने लकानेली मान्यतालाई आधार बनाई यस अध्ययनमा ‘गोठाले’ को म जुजुमान कथाको विश्लेषण गरिएको छ । सम्बद्ध कथाको सूक्ष्म पठन गर्दै मूल पात्र जुजुमानको द्वन्द्वरत मनोदशाको विश्लेषणबाट जुजमान पात्रमा देखिएको द्वैध चरित्र समाजको अवस्थाका कारण निर्मित भएको हो र परिकल्पना पद्धतिको प्रयोगले जुजुमानको चरित्रगत विशिष्टता मार्फत ‘गोठाले’ को यो कथा जीवन्त बन्न पुगेका छ । यस कथाले जुजुमानको मनोदशामार्फत तत्कालीन समाजको सङ्क्रमणकालीन समयलाई चिनाउन सफल भएको छ भन्ने निष्कर्ष यस अध्ययनमा निकालिएको छ । {This article explores the solution to the basic question of how the Lacanian imaginary is usedin the story 'Ma Jujuman' and how it has affected the story of the 'Gothale'. Govinda Bahadur Malla 'Gothale' is the author of psychoanalytic fiction and it is appropriate to study his storyin the context of Freudian and post-Freudian psychoanalysis. This study is analyzed from the perspective of post-structuralism psychoanalyst Jacques Lacan's imaginary. The study analyzes the story of the 'Gothale' from the lens of Lacanian psychoanalysis. This study is based on the Lacanian idea of that human mind is guided by the society and language. Due to this, thereis always conflict between the conscious and the unconscious mind. A meticulous reading of the related story reveals that the dual character seen in the main character, Jujuman's character is formed due to the state of society and the use of imagination that has made Jujuman's characteristic quite unique. The study concludes that this story has succeeded indentifying the transitional period of society through Jujuman's mood.}
Key concepts: Freudian slip, The Imaginary, Psychoanalysis, Psychoanalytic theory, Character (mathematics), Unconscious mind, Reading (process), Context (archaeology)